0 COMMENTS

kathmanduकाठमाडौं४,मंङ्सीर/ महानगरपालिकाले सामान्य किसिमको मापदण्ड मिचिएका घर तथा भवनहरुलाई कानुनी मान्यता दिने तयारी गरेको छ  ।

पछिल्लो समय उपत्यकाभित्र मापदण्डविपरीत बनेका भनवहरुको संख्या अत्यधिक भएपछि महानगरपालिकाले सामान्य प्रकृतिको मापदण्ड मिचिएको भए त्यस्ता भवनहरुलाइृ कानुनी मान्यता दिने तयारी गरको हो ।महानगरपालिकाभित्रका ८० प्रतिशत भवन कुनै न कुनै रुपले मापदण्ड मिचेर बनाइएको अनुमान गरिएको आजको राजधानीदैनिकमा समाचार छ ।
मापदण्ड मिचिएका भवनलाई कानुनी मान्यता दिन महानगरपालिकाले सबभन्दा पहिले सबै घर तथा भवनको विस्तृत विवरण संकलन गर्नेछ ।महानगरपालिकाले आगमी पुस मसान्तभित्र आ–आफ्ना घर तथा भवन विवरणसहित दर्ता गर्न सार्वजनिक सूचना थारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।