0 COMMENTS

काठमाण्डाै३०,कार्तीक/ सि.टि.ई.भि.टीमा एमालेको भातृ संगठन अनेरास्ववियुले आज विभिन्न माग राखी तालाबन्दी गरेको छ । अनेरास्ववियु केन्द्रीय सदस्य दिपक धामीको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाँउँदै तालाबन्दी गरेको हो । चर्को शुल्क वृद्धि र ब्यवस्थित परीक्षा लगाएतको माग राखी आन्दोलन गरेको हो ।तत्काल माग सम्बोधन नभए अनेरास्ववियुले आन्दोलन गर्ने अनेरास्ववियु केन्द्रिय सदस्य दिपक धामीले हामीलाइ लाई जानकारी गराए ।

tala banda

१.शैक्षिक माफीयाहरूकाे बिभिन्न प्रलाेभनमा परी शैक्षिक शत्रकाे मध्यमा अाएर न्युनतम भाैतीक पुर्वाधार समेत पुरा  नगरेकाे   कलेजहरूलाइ सम्बन्धन दिनेे प्रकियाकाे अन्त्य गर्नुपर्ने ।
२.गरीब बिध्यार्थी हरूकाे ढाड सेक्नेगरी बृध्दिभइरहेकाे शुल्ककाे तत्काल अन्त्य गर्नु पर्ने ।
३. परीक्षा प्रणालीलाइ मर्यदीत र ब्यबस्तीत गर्नुपर्ने ।
४.बिगतमा गरीएकाे सम्झाैता कार्यान्वयन गर्नु पर्ने ।
५.माैका परीक्षाकाे सम्बन्धमा तत्काल छानबिन गरी माैका परीक्षाकाे ब्यबस्था गर्नु पर्ने ।

ज्ञापन पत्र

gapan patra

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।