0 COMMENTS

कार्तिक ३०, २०७३- एएफसी सोलिडारिटी कपको फाइनल खेलमा मकाउलाई हराउँदै नेपालले उपाधि जितेको छ । मलेसियाको कुचिङस्थित सरावक स्टेडियममा मंगलबार भएको खेलमा नेपालले मकाउलाई १-० ले हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो ।सरावक स्टेडियममा भएकाे खेलकाे पहिलाे हाफमा  भरत खवासकाे पासमाकाे सदुपयाेग गर्दै नेपालका लागि सुजल श्रेष्ठले २९ अाैं मिनेटमा हेडमार्फत  गरेकाे सुन्दर गाेल ले नै  नेपाललाइ बीजय गराएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।