0 COMMENTS

15086425_1184400064980088_425924425_n समाजकाे अावाज,काठमाण्डाै२७,कार्तीक /शुभप्रभात नेपाल द्वारा रक्तदान कार्यक्रम सम्पन्न ।देशमा बढदै गएकाे रगतकाे अभावलाइ केहिहद सम्म परीपुर्ती गर्ने उद्देश्य राखी  बुढानीलकण्ठ नगरपालीका वडानं १२ मा रहेकाे  शुभप्रभात नेपाल नामक सामाजीक संस्थाले अाफ्नाे अाठाै  बार्षीक उत्सवकाे अबसर पारेर  अाज रीङराेडकाे शुकेधारा(धुम्बराही) मा खुल्ला रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे छ ।”रक्तदान जीबन दान” भन्ने पबीत्र नाराका साथ सम्पन्न गरीएकाे उक्त रक्तदान कार्यक्रमकाे प्रमुख अातीथ्यता बरिठ लाेकगाएक कुमार बस्नेत ज्यु ले गर्नु भएकाे थीयाे  भने कार्यक्रमकाे संयाेजक गणेश कुमार मीश्र ले गर्नु भएकाे थीयाे बिहान १० बजे बाट शुरू भएकाे उक्त कार्यक्रम दिउसाे ३ बजे सम्म सञ्चालन भएकाे थीयाे कार्यक्रममा १२३ जना रक्तदाता हरूले उत्साह पुर्बक रक्तदान गर्नु भएकाे थीयाे ।

[view_video url=”XRnGP5HuwXs”]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।