0 COMMENTS

 काठमाडौं२४, कात्तिक/ पूर्वराजा ज्ञानेन्द्र शाह अाज बुधबार सिंगापुर प्रस्थान गरेका छन् । उनी सिंगापुर हुँदै भारत भ्रमणमा जाने छन् ।

बुधबार सिंगापुर उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शाहलाई समर्थकहरुले फूलमालासहित विदाइ गरेका थीए । शाहका साथमा निजी सचिव सागर तिमल्सिना छन् ।

केही दिन सिंगापुर बसेपछि शाह बुहारी हिमानीसहित भारत भ्रमणमा जाने तयारीमा छन् । हिमानी भने केही दिन पहिले नै सिंगापुर गाइसकेकी छिन् ।दशै लगत्तै शाहका निजी सचिव तिमल्सिनाले नयाँदिल्ली पुगेर भ्रमणको मिति तय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।