0 COMMENTS

dharalaकाठमाडौँ२२,कार्तीक/ नेपाली सोनाले भूकम्पका कारण भत्किएको धरहरा पुनर्निर्माणका लागि सरकारलाई ६ करोड बढी रकम दिएको छ । नेपाली सेनाले सोमबार विशेष कार्यक्रम गरेर प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत धरहरा पुनर्निर्माण कोषमा ६ करोड १७ लाख १३ हजार सात ८३ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

यस्तै ’मेरो धरहारा मै बनाउँछु’ भन्ने अभियान पनि चलाइएको छ । अहिलेसम्म अभियानमा तीन करोड रुपैयाँ जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।