0 COMMENTS

14971363_1331836160169120_1677338617_nकाठमाण्डाै२१,कार्तीक /नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले अंगिकृत नागरिकलाई रास्ट्राध्यक्ष बनाउने निर्णय नफेरे कडा  भन्दा कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । सडक बाघको रुपमा कुनै समय स्थापित अनेरास्ववियुले पछिल्लो समय रचनात्मक ढंगबाट आन्दोलनका कार्यक्रमलाई परिमार्जन गरेतापनी राष्ट्रिय अस्मिता माथीनै धावा बोल्ने र नेपाल र नेपालीकाे स्वाधिनता र अखण्डता माथी धावा बोलिए अनेरास्ववियु चुपचाप हातमा दहि जमाएर नबस्ने अनेरास्ववियुका महासचिव ऐन महरले बताए । सत्तापक्षले भारत र मधेसी मोर्चासंग लम्पसार परेर यस्तो निर्णय लिएको र त्यो नसच्चाय जनलहर सिर्जना गरेर अघि बढ्ने ऐन महरले बताउनु भएको छ । सरकारले अधि बढाएको प्रस्तावको सामाजिक संजालमा बिरोध सुरु भैइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।