0 COMMENTS

Yoga-ke-liye-Kabj-ko-Door-kaise-Karenयोग अभ्यास र माइण्डफुलनेस गर्ने महिलामा यौन इच्छाशक्ति वढी हुने तथ्य पत्ता लागेको छ । भर्खरै भएको एक अध्ययनबाट पत्ता लागेको छ कि जो माइण्डफुलनेस र योग अभ्यास गर्छन् उनीहरुको यौन जीवन ज्यादा आनन्ददायक हुने बताएको छ ।
आध्यातमिकताले युवाहरुको यौन जीवनमा बिशेषगरी युवतीहरुमा ज्यादा प्रभाव राख्ने अध्ययनले बताएको छ । आध्यात्मिकतासँगै धर्म, आबेग र रक्सि सेवनले पनि प्रभाव पर्ने अध्ययनको निष्कर्ष छ ।

अध्ययनकर्ता टोलीका समस्य केटकी विश्वविद्यालयकी जेसिक बुरिसका अनुसार आध्यात्मिक र धार्मिक कुराहरुले हाम्रो दैनिक जीवनका हरेक कुरामा प्रभाव पारे जस्तै यौन जीवनमा पनि प्रभाव रहने बताए ।

स्प्रिचुवल ट्रान्स्केडेन्स स्केल नामक अध्ययनको अनुसार आधात्मिक व्यक्तिहरुमा कामउत्तेजना र यौनसम्पर्कको समय ईच्छाशक्तिमा सुधार आउँछ ।

यो अध्ययन अपरिपक्क ३५३ युवाहरुमा गरिएको थियो जसमध्य ६१ प्रतिशत महिला थिए । पुरुषहरु यौनलाई भावनात्मक अन्तरङग माध्याम नमान्ने हुन्छन् भने महिलाहरुको लागि यौन भावनात्मक सम्बन्धको सबैभन्दा ठूलो माध्याम मान्दछन् ।

उनीहरुको यौनसाथी संख्या, बिना कण्डम यौनसम्पर्क राख्ने र यौनसम्बन्ध समयको प्रमुख कारण अध्यात्म भएको अध्ययनको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।