0 COMMENTS

khukuriकाठमाण्डाै १८,कार्तीक/ नेपाल आयल निगमको बबरमहलस्थित कार्यालयको सुरक्षामा खटिएका दुई सुरक्षार्कीबीच खुकुरी हानाहान भएको छ। प्रहरीले आफ्नै सहकर्मी वीरेन्द्र शाहीलाई खुकुरी प्रहार गरेको आरोपमा थानबहादुर लामालाई पक्रेको छ। प्रहरीका अनुसार बबरमहलस्थित निगमको कार्यालयमा ड्युटीमा खटिएका सुरक्षाकर्मीबीच आपसमा विवाद हुँदा थानबहादुरले बीरेन्द्रलाई खुकुरी प्रहार गरेका थिए।

प्रहरीले घटनामा घाइते वीरेन्द्रलाई उपचारका लागि वीर अस्पताल लगेको छ।आजको नागरिक दैनिकमा खबर प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।