समाजकाे अावाज,काठमाण्डाै १७, कार्तिक /भारतका राष्ट्रपति प्रणव मुखर्जीको आगमनका क्रममा विरोध गर्दै कालोझण्डा देखाउन गएका ग्रेटर नेपालका अध्यक्ष फडेँद्र नेपाल र सचीव राम चन्द्र खड्का पक्राउ ।
पछिल्लो समय नेपालको आन्तरिक मामलामा भारतले गरेको हस्तक्षेप,६ महीने नाका बन्दिकाे विरोध गर्दै फेसबुक मार्फत कालाे झण्डा देखाउनका लागी अावहान समेत गरेका थीए ग्रेटर नेपालको अगुवाईमा मुखर्जीलाई कालोझण्डा देखाउने तयारी गरिरहँदा उनीहरुलाई मुखर्जी उत्रनु एक घण्टा अगावै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेट अगाडिबाट पक्राउ गरिएको हो ।
सो क्रममा ग्रेटर नेपालका दुई शीर्ष नेता गिरफ्तार भएका छन् । पक्राउ पर्नेमा ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल र सचिव रामचन्द्र खड्का छन् । उनीहरूलाई प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको मुलगेटबाट उनीहरुलाई बिहान करिव ११ः३५ बजेतिर पक्राउ गरिएको हो ।उनीहरुलाई प्रहरीले गौशाला प्रहरी बृत्तमा राखेको थीयाे ।(फाेटाे फडेन्द्र नेपालकाे फेस बुक बाट )