0 COMMENTS

mukhargeकाठमाडौं, १७ कात्तिक/तिनदिने राजकीय भ्रमणको लागि भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौ अवतरण गरेका छन् । राष्ट्रपति मुखर्जी मध्यान्ह साढे १२ बजे काठमाडौंस्थित त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण गरेका हुन् ।
भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्र्तर्राष्ट्रिय विमानस्थलवाट मुखर्जी विशेष विमानस्थल मार्फत नेपाल आएका हुन् ।

मुखर्जीलाइ नेपालकाे पहीलाे महीला राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलकाे अति विशिष्ठ कक्षमा स्वागत गरेकी छन् । मुखर्जी विमानस्थलबाट सिधै राष्ट्रपति भवन शितल निवास तीर जाने कार्यक्रम रहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।