0 COMMENTS

laxmiदिपावलीमा धनकी देवी लक्ष्मीको विशेष पूजा गरिन्छ  लक्ष्मीमाताकाे पुजा गर्नु अगाडी माताजी लाइ मनपर्ने बस्तु हरूकाे पनी जानकारी राख्नु र वहाकाे उपासना गर्दा के  चीज काे प्रयाेग गर्दा चाढैनै लक्ष्मी माता खुशी हुनु हुन्छ ?

अाउनुहाेस माता लाइ के के मनपर्छ जानकारी राखाै   फुलमा- कमल, गुलाव मनपराउनु हुन्छ फलमा- अनार,बयर,सीताफल ,श्रीफल, सुगन्धमा-गुलाव,चन्दन श्रीखण्ड चन्दनकाे बासना मनपराउनु हुन्छ ।अन्न-चावल, बस्त्रमा राताे,गुलाबी र पहेलाे रंगकाे रेसमी कपडा माताकाे प्रीय बस्त्र हाे ।नैबेद मीठाइ – घरमा बनेकाे शुध्द पूर्ण केसरकाे हलुवा स्वारी मनपराउनु हुन्छ । प्रकाश (उत्यालाेकाे लागी) गाइकाे घ्यु,बदामकाे तेल, अथवा तीलकाे तेल ले छिटै प्रशन्न हुनु हुन्छ ।अन्य सामाग्रीमा -उखु,कमल गट्टा, राम्राे बेसार,बेलपत्र, गंगाजल,उनकाे अासन,रत्न अाभूषण,पंचामृत, गाइकाे गाेबर,सिंदुर केसरी काे प्रयाेग गरेमा लक्ष्मी माता चाडै प्रशन्न हुनुहुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।