0 COMMENTS

पुराना परम्परा र हराउँदै गरेका संस्कृतिलाइ झल्काउने प्रयास गर्दै नयाँ पुस्तालाई नेपाली पन प्रति अाकर्षण गराउने उद्येश्य रहेकाे पूर्वी ब्लुज डाइरेक्टर सचिन नेउपानेले बताउनु भयााे ।

अादित्य अधिकारी र बिसु लिम्बुकाे अावाजमा रहेकाे यश गीतमा मेरी लिम्बुकाे निर्देशन रहेकाे छ । स्थानीय ठाँउहरूमै छायांकन गरिएकाे यश भिडियाेमा सास्त्रीय र पश्चीमी दुवै शैली राखिएकाे छ ।

हाम्रा पुराना परम्परा र संस्कृतिलाई यसरी अाकर्षक ढंगबाट प्रस्तुत गर्न सके युवाहरूलाइ नेपालीपन अात्मसात गराउन सकिने कुरा घनश्याम चाैलाषाई नेत्रित्वकाे नयाँ शक्ति नेपाल केन्द्रीय सदस्य डिल्ली खतिवडाले बताउनु भयाे ।

हेराै पुर्बेली भाखाकाे रमाइलाे देउसी भैलाे गीत ।

[view_video url=”sA_EVHLVZ0o”]

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।