0 COMMENTS

14798882_670140289820453_156988693_nसमाजकाे अावाज,कपन ,६ कात्तिक/ सिध्देस्वर याेग साधना केन्द्र र सिध्देश्वर संगीत कुन्जकाे अायाेजना चीयापान कार्यक्रम सम्पन्न ।याेग गराै स्वस्थ रहाै भन्ने नाराका साथ कपनमा केही महीना अगाडी मात्र स्थापना भएकाे सिध्देस्वर याेग साधना केन्द्र र सिध्देस्वर संगीत कुन्जकाे संयुक्त अायाेजनामा अाज कार्त्तिक ६ गते शनीबार बुढानीलकण्ठ नगरपालीका वडा नं १२ कपनमा शुभ दिपावली र छठ लगायतका पर्वहरूको अवसर पारेर शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

 बुढानीलकण्ठ नगरपालीकाका कार्यकारीणी बीश्वराज मरासैनीकाे प्रमुख अातीथ्यता मा सम्पन्न उक्त कार्यक्रममा बुनपा नगरपालका का राजनीतीक प्रतीनीधी हरू राजाराम बुढाथाेकी नेपाली काङ्ग्रेस , रबिन अधीकारी नेकपा माअाेबादि केन्द्र,बिनाेद खतीवडा राप्रपा नेपाल,मीठ्ठाराम अधीकारी समाज सेबी, सीला लामा बिप्लप माअाे बादी,कमल राज श्रेष्ठ सामाजिक अभीएन्ता,सीब बजगाइ नयाँ शक्ती नेपाल, याेग गुरू भानु भक्त दाहल लगाएत याेग साधक हरूकाे बाक्लै उपस्थीती रहेकाे थीयाे ।14800898_670140693153746_2077685579_n

याेग मानब शरीर लाइ राेग बाट टाढा राख्न र बिभीन्न खाले राेग हरूकाे उपचारकालागी गरीन्छ  एलाे पेथीक उपचार बिधी र अाैषधीले शरीरमा केहीन केही  साइड इफेक्ट अाउछ तर याेगमा तेस्ताे केही नभएकाे ले याेग लाइ सिङ्गाे नगरपालीकामा फैलाउन अनुराेधका  साथ   यस्का लागी अाफुले गर्नु पर्ने साथ सहयाेग पुर्ण रूपमा गर्ने कार्यक्रमका प्रमुख अतीथी मरासैनीले बताउनु भयाे भने याेग भवन बनाउनका लागी भनेर पुर्ब  NRN अाएर ल्याण्डका अध्यक्ष गणेश प्रसाइले ११११११ रूपैया सहयाेग गर्ने प्रतीबद्दता प्रदान गर्नु भयाे उक्त कार्यक्रमकाे अध्यक्षता याेग साधना केन्द्रकी अध्यक्ष कमला देबि पाण्डेले गर्नु भयकाे थीयाे भने कार्यक्रम संञ्चालक  सामाजीक अभीयन्ता चन्द्र सीवाकाेटीले गर्नु भएकाे थीयाे भने सिध्देश्वर संगीत कुन्जका अध्यक्ष श्याम पाेख्रेलले फर्कि अाउ शान्ती तीमी भन्ने गीतलाइ अाफ्नाे सुमधुर अावाजले  गाउदै   अतीथी हरूलाइ स्वागत गरेका थीए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।