0 COMMENTS

काठमाडौं  ३०, असोज/नेपाल वायुसेवा निगमले काठमाडौं अष्ट्रेलिया सिधा उडान सञ्चालन गर्ने संभावना बढेको छ। निगमले अष्ट्रेलियासंग एअर सर्भिस एग्रिमेन्ट गर्ने तयारी गरेको छ ।

नेपाल-अष्ट्रेलिया डाइरेक्ट उढान भएमा अष्ट्रेलियबाट आउन वा अष्ट्रेलियाबाट नेपाल जान बिताउने पर्ने झन्झटिलो ट्रान्जिटको समयबाट मुक्ति मिल्नेछ।यसका साथै निगमले जापान, साउदी अरब र दक्षिण कोरियाका लागि सिधा उडान भर्ने करिब निश्चित गरेको छ।

निगमले छिट्टै २६० देखि २८० जनासम्म अट्ने एअरबस ३३०-२२० किन्दैछ। विमान किन्न लाग्ने करिब २५ अर्ब रकम जुटाउन सरकार जमानी बसेर ऋणको व्यवस्था हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।