0 COMMENTS

company-regकाठमाडौं, ३० असोज । निर्धारित मितिमा नवीकरण नगर्दा खारेजी र नवीकरण दुवैबाट बञ्चित भएका व्यापारिक फर्महरुले एक पटकका लागि नवीकरणको मौका पाउने भएका छन् ।

सरकारलै कानुनी त्रुटि सच्याउँदै ०७४ असार मसन्तसम्म नवीकरण गर्न पाउनसक्ने व्यवस्था गरेको छ ।नवीकरणका लागि व्यापारिक फर्मले अब २ प्रकारका जरिवाना सरकारको राजश्वमा जम्मा गर्नुपर्ने हुन्छ ।सरकारले प्राइभेट फर्म रजिस्ट्रेसन नियमावली २०३४ को नियम १० संशोधन गर्दै नवीकरणको म्याद एक वर्ष नाघेका व्यापारिक फर्मले एक पटकका लागि नवीकरणको मौका दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।