0 COMMENTS

nepali-womenकाठमाडौं, २९ असोज । महिला विश्वकप क्रिकेटको एशियाली छनौटको उपबिजेता बनेको नेपाली टोलीले एशिया कप क्रिकेट खेल्ने पक्का भएको छ । समूहको अन्तिम खेलमा चीनलाई हराउँदै नेपाल समूह उपबिजेता बनेको हो । अर्को खेलमा समूह बिजेता थाइल्याण्डले हङकङलाई हरायो । एशियाका चार टेष्ट टोलीसँगै नेपाल र थाइल्याण्डले सन् २०१६ को अन्तिममा थाइल्याण्डमा तय भएको एशियाकप खेल्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।