0 COMMENTS

काठमाडाैं२८, असोज/ राजधानीका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

गोकर्णेश्वर नगरपालिका–१२ जोरपाटी डेरा गरी बस्ने सोलुखुम्बुका ६० वर्षीय फुरग्यान्जेन शेर्पा बुधबार सुतेकै कोठामा मृतावस्थामा फेला परेका छन् ।यसैगरी कामपा–३४, बानेश्बर क्याम्पस अगाडि बाटामा राखेको वा १ ज ६५२२ नंको माइक्रोबसभित्र सनाखत हुन नसकेका पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।यसैगरी कामपा–१२ टेकु बुद्धबारी मार्गमा सनाखत हुन नसकेका पुरुष बुधबार मृतावस्थामा फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।