0 COMMENTS

भक्तपुर२७, असोज /भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

बुधबार राति भक्तपुरबाट काठमाडौंका लागि छुटेको बा २२ प ६०६९ नम्बरको मोटरसाइकल लोकन्थी १६ मनहरा पुलमा रेलिङमा ठोक्किँदा काठमाडौंका २३ वर्षका युकेश श्रेष्ठको घटनास्थलमै ज्यान गएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।