0 COMMENTS

काठमाण्डाै, २२ असोज/ एमालेअध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ चित्रकार तथा निबन्धकार मनुजबाबु मिश्रको निवास (हर्मिताज) आरुबारी पुगी भेटवार्ता गरेका छन् ।

बहुदलीय व्यवस्था स्थापनादेखि यस व्यवस्थासँग असन्तुष्ट भई २०४६ देखि आफ्नो कुटीबाट बाहिर ननिस्कएका मिश्रलाई अध्यक्ष ओलीले विजयादशमीको उपलक्ष्यमा शुभकामना दिए ।अध्यक्ष ओलीले साहित्यकार मिश्रलाई उनको उक्त बहुदल विरोधी मान्यतामा पुनःविचार गर्न पनि आग्रह गरेका थिए ।मिश्रले त्यसबारे कुनै ठोस जवाफ दिएनन् तर निवासमा भेट्न आएकामा ओलीलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।