0 COMMENTS

काठमाडौं, १७ असोज । कमल थापा नेतृत्वको राप्रपा नेपालले संविधान संसोधनका लागि शर्त अगाडि सारेको छ । प्रमुख सचेतक दीलनाथ गिरिले सोमवार पत्रकारसँगको छलफलमा संविधान संसोधनका हिन्दु राष्ट्रको लागि शर्त अगाडि सारेका हुन् ।

राप्रपा नेपाल संविधान संसोधनका लागि तयार छ तर, मधेशका मुद्दामा मात्र संविधान संसोधन गर्ने हाेइन संसाेधन गर्दा हिन्दु राष्ट्र पनि समेटनुपर्छ ।उनले भने, ‘हिन्दु राष्ट्रको मुद्दा समेटियो भने संविधान संसोधन हुन्छ ।
गिरीले काँग्रेस, एमालेका अधिकास संसाद भित्र भित्र हिन्दु राष्ट्रका लागि तयार भएको पनि दावी गरे । माओवादीका केही सांसद पनि यसमा सहमति रहेको गिरीको दावी छ । ‘हिन्दु राष्ट्रको मुद्दामा काँग्रेस, एमालेका अधिकास सांसद भित्र–भित्र तयार छन् । माअ‍ोवादीका पनि केही सांसद तयार छन् ।’ उनले भने, ‘अझै पुरै खुलेका छैनन् । विस्तारै–विस्तारै खुल्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।