0 COMMENTS

काठमाडौं,१५ असाेज / नेपाल अयाल निगमले दशैंमा इन्धन अभाव हनु नदिन थप ६ हजार किलोलिटर इन्धन आयात गरेको छ ।

चाडपर्वको समयममा बजारमा इन्धन अभाग हुन सक्ने भन्दै निगमले आपूर्ति व्यवस्था सहज बनाउन निमितभन्दा थप ६ हरजार किलोलिटर पेट्रोलियम पदार्थ भित्राएको हो ।

निगमका प्रवक्ताा भानुभक्त खनालले चाडपर्वमा आपूर्ति व्यवस्था सहज पार्नका लागि भैरहवाको मुगलसरायनबाट मासिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गरिरहेको बताए ।त्यस्तै निगमले गोरखपुरबाट हवाई इन्धनसमेत ल्याउने तयारी गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।