0 COMMENTS

prachandaकाठमाडौं, १४ असोज । अख्तियारको प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग सम्बन्धित मुद्दाको म्याद प्रधानमन्त्री प्रचण्डलाई बुझाउन हम्मेहम्मे परिरहेको छ । यसैगरी प्रमुख आयुक्त कार्कीलाई पनि बिहीबारसम्म बुझाउन सकिएको छैन् ।

प्रधानमन्त्री दाहालको ठेगाना पेरिसडाँडा जनाइएको थियो । यसगरी सर्वोच्च अदालतका तामेलदार शम्भु खत्री म्याद तामेल गर्न पेरिसडाँडामा नै गइरहेका छन् ।प्रमुख आयुक्त कार्की यतिबेला क्यानाडामा छन् । त्यसैकारण उहाँलाई पनि म्याद बुझाउन नसकिएको सर्वोच्च अदालत स्रोतले जानकारी गरायो । प्रधानमन्त्री दाहाललाई पेरिसडाँडा जाँदा भेटाउन नसकेपछि तामेलदार त्यसै फर्कन गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।