0 COMMENTS

14445798_2112218295669421_1827895961_nकाठमाण्डाै८,असाेज/ १६ औ इन्द्र स्मृति कप खुल्ला फुटबल प्रतियोगिता आज बाट शुरु भएको छ।

महाँकाल युवा क्लब को आयोजनामा बुनपा १० गोल्फुटार फुटबल मैदान मा शुरु भएको कार्यक्रम को उद्घाटन स्व इन्द्रबहादुर तामाङ का दाजु बच्चुराम तामाङ ले खेलाडी हरुलाइ बल प्रदान गरेर गर्नुभएको सँस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक सुमन तामाङ ले समाजकाे अावाज लाई बताए। स्व इन्द्रबहादुर तामाङ तात्कालिन माहाँकाल गा बि स को अध्यक्ष तथा काठमाडौ जिल्ला बिकास समिति सदस्य एवं लोकप्रिय नेता हुनुहुन्थ्यो। यसअघि १५ संस्करण सम्म रक्तदान र फुटबल कार्यक्रम को आयोजना गर्ने गरेकोमा यस वर्ष को रक्तदान कार्यक्रम भाद्र २५ गते सम्पन्न गरेको थियो। खुल्ला फुटबल प्रतियोगिता मा २१ टिम सहभागी रहेको संस्था का अध्यक्ष बिनोद थापा ले बताए।उद्घाटन सत्र को पहिलो खेल महाँकाल युवा क्लब B र जनमैत्री युवा क्लव को बिच भएको थियो । कार्यक्रम को समापन असोज १५ गते शनिबार हुने संस्था का संरक्षक सुमन तामाङ ले बताए ।

14470761_2112218549002729_1737841064_n

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।