0 COMMENTS

काठमाण्डौ, २ असोज । नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य कायम गर्न माग राख्दै प्रधानन्यायाधीश सुशीला कार्कीलाई आईतबार ज्ञापनपत्र बुझाईएको छ ।मञ्चले यसअघि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई पनि ज्ञापनपत्र बुझाइसकेको छ । माग कार्यान्वयन नभए आन्दोलनमा जाने चेतावनी मञ्चले दिएको छ ।

मञ्चले  सर्वोच्च अदालतमा सुशीला कार्कीलाई उनको कार्यकक्षमा पुगी राष्ट्रिय सरोकार मञ्च नेपालका अध्यक्ष अर्जुनसिंह विष्टले नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य घोषणा गर्नुपर्ने, पाँच विकास क्षेत्र यथावत् कायम गर्नुपर्ने लगायत माग राखी ज्ञापनपत्र बुझाका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।