0 COMMENTS

काठमाण्डाै ४,असाेज14389698_1285518658134204_1980339919_n /आशाका किरण मासिक तथा आशाका किरण डट कमका संचालक एवम युवा समाजसेवी आज एक कार्यक्रमका बिच सम्मनित भएका छन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १५ मा रहेको आत्तरखेल महिला समाजका सल्लाहका
र समेत रहेका उपलाई सोही संस्थाले संस्थाको विकास एवम सम्बर्द्धनम पुर्‍याएको योगदानको लागी सम्मनित गरेको हो । यसअघी नेपाल सरकर युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित बजगाई आशा द होप फाउन्डेसन का अध्यक्ष र युवा संघ नेपाल काठमाडौका प्रचार बिभाग प्रमुख समेत हुनुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।