0 COMMENTS

काठमाडौं, १ असोज/ कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको हितलाई ध्यानमा राखेर यसै आर्थिक वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत गरेर बृहत्तर स्वास्थ्य बीमा कार्यक्रम र कोष आफैले तीन वर्षअघि गरेको पहललाई यस वर्ष योजना बनाएर कार्यान्वयनमा लैजान लागिएको हो ।यसअघिको कोषको समन्वयकर्तालाई स्वास्थ्य सुविधा दिने उद्देश्यले छुट्टै स्वास्थ्य बीमा कम्पनी खोल्ने योजना बनाएको थियो ।

सरकारबाट कम्पनी खोल्न स्वीकृति नपाएपछि कोषले यस वर्षबाट सञ्चयकमर्तालाई मात्र सेवा पुग्नेगरी कार्यक्रम सञ्चालन गर्न लागेको कोषका प्रशासक कृष्णप्रसाद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।