केदारनाथ मंदिर काे शिव लिंग १२ ज्योतिर्लिंग मध्यकाे एक हाे याे हिन्दू धर्म उल्लेख गरीएकाे उत्तरांचल काे चार धाम र पंच केदार मा गनीन्छ । श्रीकेदारनाथ काे मंदिर ३,५९३ मीटर की ऊँचाई मा बनाइएकाे एक भव्य एवं विशाल मंदिर हाे। याे ऊँचाई मा यस्ताे प्रकारकाे मंदिर कसरी नीर्माण गरीयाे यसकाे बारे मा आज पनी सत्य र तथ्य रूपमा पर्ण जानकारी छैन ।
प्रतिक्रिया दिनुहोस्