0 COMMENTS

 

kadarnathकेदारनाथ मंदिर काे शिव लिंग १२ ज्योतिर्लिंग मध्यकाे एक हाे याे  हिन्दू धर्म उल्लेख गरीएकाे उत्तरांचल काे चार धाम र पंच केदार मा गनीन्छ । श्रीकेदारनाथ काे मंदिर ३,५९३ मीटर की ऊँचाई मा बनाइएकाे  एक भव्य एवं विशाल मंदिर हाे। याे ऊँचाई मा  यस्ताे प्रकारकाे  मंदिर कसरी  नीर्माण गरीयाे  यसकाे बारे मा आज पनी  सत्य र तथ्य रूपमा पर्ण जानकारी छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।