0 COMMENTS

काठमाण्डौ,२८ भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशन भाेली बुधबारका दीन काठमाण्डौको भृकुटीमण्डपमा शुरू हुने भएकाे छ ।
अहिले कांग्रेस नेताहरु आफ्नै पक्षकालाई नेत्तृत्वमा स्थापित गर्नका लागी लबीङ शुरू भइसकेकाे छ  ।नेपाली कांग्रेसको तेस्रोधार भनिएको कृष्ण सिटौला र गगन थापा पक्षले पनि आजै आफ्नो छुट्टै भेला गर्न लागेको समाचार स्राेतले  बतायाे भने रामचन्द्र पौडेल पक्षले सुजाता कोइरालालाई सर्वसम्मत अध्यक्ष बनाउन पहल  गरीरहेकाे छ । आज राजधानीमा छुट्टै (अनौपचारिक) भेला गरेर सो पक्षले सुजाताको पक्षमा लबिङ सुरु गरेको हो ।
जहाँ वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंहलगायत उच्च नेता सहभागी भएका थिए । पौडेल निकट उच्च स्रोतले नाम उल्लेख नगर्ने सर्तमा हामीलाइ जानकारी गरायाे, “सुजातालाई अध्यक्ष बनाउन यहाँ सबै किसीमको एक्सरसाइज भइराखेको छ ।
 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।