0 COMMENTS

 भदौ,२२ काठमाडौं । सरकारले अल्ट्रा धाविका मीरा राईलाई ५ लाख उपचार खर्च दिने निर्णय गरेको छ ।

खेलका सिलसिलामा चोटग्रष्त भई इटलीको भेरोना अस्पतालमा उपचार गराइरहेकी मीरालाई ५ लाख प्रदान गर्न सैद्धान्तिक सहमति दिइएको अर्थमन्त्रीका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिए ।मन्त्रीपरिषद बैठकले अाैपचारिक निर्णय गरेपछि मीराले सहयोग रकम पाउनेछिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।