0 COMMENTS

काठमाडौँ, भदौ २० –लामो समयपछि आज विहान दोलखामा भूकम्पको पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखामा दुईवटा पराकम्पन गएको हो । दोलखामा आज विहान ४.१ र ४.५ को पराकम्प गएको छ । गत वर्षको विनासकारी भूकम्पपछि हालसम्म पनि नेपालमा पराकम्पन गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।