0 COMMENTS

14031098_1108541179232644_612363806_nyogaभाद्र ४,काठमाण्डाै/ सिध्देश्वर याेग साधना केन्द्रकाे २१ दिने  याेग शिक्षक तालीम कार्यक्रम  समापन ।

बुढानीलकष्ठ नगरपालीका,कपन १२ मा बिगत लामाे समय देखीनै याेग मा अाफुलाइ समर्पीत गर्दै याेग गर्दै गराउदै अाउनुभएकी याेग साधक कमला देबि पाण्डे(सिवाकाेटी)काे अग्रसरतामा सस्थागत तरीकाले सञ्चालनमा ल्याइएकाे सिध्देश्वर याेग साधना केन्द्र ले अाज भन्दा २१ दिन अगाडी याेगलाइ अझै ब्यबस्थीत तरीकाले फैलाउने उदेश्यले संञ्चालन गरेकाे याेग शिक्षक तालीम कार्यक्रमकाे  समापन गरेकाे छ कार्यक्रमा सहभागी २१ जना प्रशिक्षार्थी हरू लाइ प्रमाण पत्र प्रदान गरीएकाे कार्यक्रमका  प्रमुख अतिथि राष्ट्रियगानका रचनाकार ब्याकुल माइला,मुख्य प्रशिक्षक टिका प्रसाद खतिवडा,प्रशिक्षक भानुभक्त दाहाल समेत काे उपस्थीती थीयाे ।कार्यक्रमा प्रमुख प्रशिक्षक दाेय टिका प्रसाद खतिवडा तथा  भानुभक्त दाहाल ले  नव प्रशिक्षित याेग शिक्षक हरूलाइ अाशिर्वादका साथै निराेग र उज्वल भविश्यकाे शुभकामना प्रदान गर्नु भएकाे थीयाे ।

14054690_1108541005899328_1046137606_n

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।