0 COMMENTS

tarupatiभारतको तिरुपति बालाजी मन्दिर विश्वकै सबैभन्दा बढी धनी मन्दिर हो । यो मन्दिरलाई स्वर्ण मन्दिर पनि भनिन्छ । भक्तजनहरुले दिनहुँ सुनचाँदी चढाउने हुँदा यस मन्दिरमा सुनचाँदीको परिमाण बढ्दै गएको हो । हाल यसको ढुकुटीमा सात टन सुन, ३० टन चाँदी र एक टन बहुमूल्य पत्थर रहेको छ । मन्दिर व्यवस्थापनले सुनचाँदीको परिमाण बढ्दै गएपछि भारतका बिभिन्न बैङ्कहरुमा सुनचाँदी राख्न थालेको छ । यस वापत पाउने व्याजले मन्दिरलाई थप नाफा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।