0 COMMENTS

काठमाण्डाै १८साउन । नेकपा एमालेले प्रधानमन्त्री पदका लागि उम्मेद्वारी नदिने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको स्थायी समितिको बैठकले सो निर्णय गरेको हो । नेता गोकर्ण विस्टले बैठकको निर्णय बारे जानकारी दिँUmlदै एमालेले प्रधानमन्त्रीका लागि उम्मेद्वारी नदिने तर उनले एमालेले विपक्षमा मतदान गर्ने बताए । उनले एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।