0 COMMENTS

photo(4) साउन,१३काठमाडौं ।सरकारले भोली काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै भोली रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।