0 COMMENTS

काठमाडौं, १३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने नयाँ सरकारको आकार पनि जम्बो हुने भएको छ ।

पार्टीभित्रबाट मन्त्रिपरिषद्को आकार सानो बनाउन नेतृत्वलाई दबाब परे पनि गठबन्धनका अन्य दलका साथै पार्टीभित्रैको गुट व्यवस्थापन गर्नुपर्ने भउकाले नयाँ सरकारको पनि आकार जम्बो हुने भएको हो ।

हाल अहिलेको सरकारको जति नै नयाँ बन्ने प्रचण्ड नेतृत्वको सरकारमा उती नै मन्त्री कायम रहने स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।