0 COMMENTS

 

काठमाडौं, १३ साउन । अविरल वर्षापछि आएको बाढी/पहिरो तथा डुबानबाट ३ दिनमा ६६ जनाको ज्यान गएको छ । १५ जना बेपत्ता भएका छन् भने ३१ जना घाइते भएका छन् ।

सोमबार रातिदेखि आएको वर्षाका कारण बाढीपहिरो जाँदा झापा, सुनसरी, सप्तरी, रौतहट, प्युठान, बागलुङ, बाँके, रोल्पालगायत एक दर्जनभन्दा बढी जिल्ला बाढीबाट प्रभावित बन्न पुगेको छ ।

कबिर ३ हजार परिवार प्रकोपबाट प्रभावित छन् । ७६ वटा घरमा पूर्ण क्षति पुगेको छ ।

जोखिमपूर्ण क्षेत्रका सर्वसाधरणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।