0 COMMENTS

काठमाण्डाै,८ साउन/ खप्तडी बस्नेत युवा समाजकाे अायाेजनामा रक्तदान कार्यक्रम सम्पन्न ।खप्तडी बस्नेत युवा समाजकाे अायाेजनामा अाज पशुपती क्षेत्रमा बृहत रक्तदान कार्यक्रमकाे अायाेजना सम्पन्न भएकाे छ ।

13823637_1086991628054266_74093085_n

दिनानुदीन काठमाण्डाैमा बढदै गएकाे रगतकाे माग र रगतकाे अभावलाइ मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरीएकाे  हाे रगतकाे अभावमा मृत्व्यु  सैयामा छटपटाइरहेकाे बिरामीकाे लागी सहज संग रगत उपलब्ध गराउन सकीयाे र बीरामीकाे जीवन बचाउन सफल भइयाे भने याे जस्ताे माहा दान र उपकार संन्सारमा अरू नहुने कुरा खप्तडी बस्नेत युवा समाजका अध्यक्ष महेश्वर मान सिङ ले बताउनु भयाे ।कार्यक्रममा काठमाण्डाै लगाएत अासपासका खप्तडी बस्नेत हरूकाे ब्यपक सहभागीता रहेकाे थीयाे ।कार्यक्रममा १५० जना रक्तदाता हरूले उत्साहका साथ रक्तदान गर्नुभएकाे थीयाे ।

13819745_1086991914720904_1985551605_n

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।