0 COMMENTS

श्रावण ८, २०७३- त्रिभुवन विश्व विद्यालय महाराजगञ्जका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको माग पूरा गर्न दवावस्वरुप अाज बिहान ११ बजे  काठमाण्डाैकाे माइतीघर मण्डला बाट नयाँ बानेश्वरकाे नीषेधीत क्षेत्र सम्म गाेविन्द केसी समर्थक डक्टर,नर्स,स्वास्थ क्षेत्रमा संलग्न ब्यक्ती लगाएत  हजाराै युवा तथा सर्वसाधरण नागरीकले , जी केसी के अनशन माफीयालाइ टेन्सन, ‘माफियाको मिसन, सिटामोलमा कमिसन’ अख्तियारको घडीमा लोकमानको ब्याट्री’,जनता मार्नपाइन्न ,मेडीकल माफीया हाेसीयार,१,२,३,४बन्दगराै भ्रस्टाचार  जस्ता   बीभीन्न नारा र  नारा लेखिएका प्लेकार्ड सहीत स्वतस्फूर्त दबाव पुर्ण जुलुश प्रदर्शन गरिएका छ ।

IMG_3024

चिकित्सा क्षेत्रकाे सुधार कमीसन तन्त्रकाे अन्य लगाए अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई महाअभियोग लगाउनुपर्ने स्वस्थ सम्बन्धी जनता मुखी   माग राख्दै विगत केही १३ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा आठौंपटक आमरण अनसनमाबसेका डा. केसी काे स्वस्थ नीकै बिग्रदै गएकाे छ । IMG_3009

 13820605_1086969038056525_1102812293_n

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।