0 COMMENTS

काठमाण्डाै,७साउन/  लिवर्टी स्कुल जोरपाटीले प्रथम काठमाण्डौ जिल्ला ब्यापी अन्तर बिद्यालय नृत्य प्रतियोगिताको उपाधी जितेको छ । राष्ट्रिय संस्थागत बिद्यालय संघ (निसानले) आयोजना गरेको प्रथम जिल्ला ब्यापी नृत्य प्रतियोगितामा अन्य १४ बिद्यालयलाई पछि पार्दैउपाधी जितेको हो । उपाधी जितेको हो ।13823140_1238796926139711_1362976377_n

काठमाडौ जिल्ला भरका १५ वटा बिद्यालय बिच भएको नृत्य प्रतियोगितामा दोश्रो स्थान चार्ल्स डार्बिन एकेडेमी, तेस्रो स्थान जोन एकेडेमी ,चौथो स्थान गोकर्णेश्वर लाईट एकेडेमी र पाचौं स्थान मदन भण्डारी स्कुलले जितेको छ ।

13815088_1238783859474351_159582372_n

कार्यक्रममा निर्णायक्स्लो भुमिका नृत भुवन श्रेष्ठ ,ऐम गुरुङ र रिषिकेश श्रेस्ठजोरपाटीको छिमेकी पार्टी प्यालेसमा भएको कार्यक्रममको सभापतित्व निसानका राष्ट्रिय अध्यक्ष ओम प्रसाद ढकाल ले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता सांस्कृतिक संस्थानका महा प्रबन्धक राजेश थापाको रहेको थियो ।13817014_1238801446139259_517627350_n

 

बिजेतालाई शिल्ड तथा प्रमाणपत्र निसानका अध्यक्ष ओम प्रसाद ढकालले प्रदान गर्नु भएको थियो । सोही अवसरमा एसएलसीमा राम्रो अंक ल्याउने निसानका सदश्य बिद्यालय मध्य प्रथम द्वितीय र तृतीय हुने क्रमशः सेन्टिनीयल स्कुल,थ्री स्टार स्कुल र बिद्या सदन स्कुललाई सम्मान गरिएको थियो । निसान संस्थागत बिद्यालयको ठुलो संगठन हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।