0 COMMENTS

काठमाण्डाै,७ साउन/सरकारले संसदमा पेश गरेको आर्थिक विधयेक अस्विकृत भएको छ । सभामुख ओनसरी घर्तीले संसदमा ध्वनी मतका आधारमा आर्थिक विधयेक पारित हुन नसकेको घोषणा गरेकी हुन् ।

पक्ष र विपक्षको धोनी मत उस्तै सुनिएपनि बहुमत सदस्य विपक्षमा रहेको भन्दै घर्तीले आर्थिक विधयेक अस्वीकृत भएको घोषणा गरिन् । अहिले संसदमा राष्ट्र ऋण उठाउने विधयेकमाथि छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।