0 COMMENTS

2,2817,29,281,29.jpg.pagespeed.ce.zVHruRHCV2हामीलाई कुनै सुन्दर आवरणकी युवती देख्नासाथ लाग्छ यहि होला ३२ लक्षणले युक्त भनेको तर वास्तवमा बत्तीस लक्षणले युक्त नारीलाई विशिष्ट रूपमा हेरिएको हुन्छ । विभिन्न शास्त्रमा नारीका बत्तीस लक्षणबारे चर्चा गरिएको छ । शास्त्रले व्याख्या गरेका नारीका बत्तीस लक्षण हरु के के हुन त ?
.
१. पद्मासनमा बस्दा वृत्ताकार गोलो आसनमा देखिनु ।  २. हातका औंला लामा-लामा हुनु ।  ३. औंलाका कापमा छाला केही बढी र जोड्दा टम्म मिलेका हुनु ।

४. छाला नरम हुनु र उमेर ढल्किएको अवस्थामा पनि युवावस्थाको जस्तै तेज हुनु ।  ५. शरीरमा विभिन्न थरीका सात सुगन्ध हुनु ।

६. हरिणका जस्ता खुट्टा हुनु ।  ७. गुप्तांग गुप्त रहनु ।  ८. शरीरको माथिल्लो भाग सिंहको झैं सलक्क मिलेको हुनु । ९. शरीरका अंग सुगठित हुनु । १०. काँध पुष्ट, चौडा र गोलो हुनु ।  ११. पाखुरा राम्रोसँग र्फकने हुनु ।१२. लामा पाखुरा हुनु ।  १३. सम्पूर्ण शरीर तेजोमय हुनु १४. शंखजस्तै घाँटी हुनु । १५. सोझो र सिंहको जस्तो चिउँडो हुनु ।१६. बत्तीसवटा दाँत हुनु । १७. दाँत चम्किला हुनु । १८. समान र टमक्क मिलेका दाँत हुनु । १९. स्वच्छ र सुन्दर बंगारा हुनु । २०. लामो जिब्रो हुनु ।२१. सानोभन्दा सानोसम्मका विभिन्न स्वाद लिने क्षमता हुनु । २२. भँगेराको जस्तो स्वर हुनु । २३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु । २४.आँखीभौँ नीलकमलको रंगजस्ता हुनु । २५. आँखीभौँका बीचमा कोमल र सूक्ष्म रेखा हुनु । २६. मिलेको केश हुनु । २७. अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु ।

२८. प्रबल र प्रभावशाली व्यक्तित्व हुनु । ३०. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।३१. नीलमणिजस्तो कालो र टल्कने केश हुनु ।३२. स्तन, नितम्ब, कम्मर आदि सबैका शारीरिक लक्षण आकर्षक हुनु ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।