0 COMMENTS

 झापा, ४ साउन/  झापा बिर्तामोडमा प्रधान मन्त्री केपी शर्मा अाेली पक्षमा झापाका  स्वतन्त्र युवाहरुद्वारा  स्वतस्फुर्त शान्तिपूर्ण र्याली नीस्कीएकाे छ । आई एम विथ ओली ,हाम्रो होइन राम्रो रोजौ.., भन्दै झापाका हजारौं स्वतन्त्र युवाहरुले पर्दशन गरेकाे उक्त शान्तीपुर्ण र्यालीमा राष्ट्रिय झण्डा र ओलीको समर्थनका प्लेकार्ड बोकेर युवाहरुले पर्दशन गरेका थीए ।फाेटाे कृष्ण ढकाल झापा13718623_743671462440483_1286370058586236511_n13775485_743671542440475_5884129338745982451_n13754234_743671405773822_2371034653982729572_n13731733_743671672440462_250692923800080711_n

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।