0 COMMENTS

sexमहिलाले शारीरिक समबन्धबाट पाए नपाएको बारे उसको हिडाईबाटनै पता लगाउन सकिने भएको छ । बेल्जियमका शोधकर्ताहरुको एक समुहले गरेको एक अध्ययन अनुसार यौन सम्पर्कका समयका बेला पूर्ण सन्तुष्टि भए वा पूर्ण सन्तुष्टि बिनै यौन सम्पर्कबाट अलगिएका महिलाहरुको हिडाईको चालनै बेग्लै हुन्छ । यौन सम्पर्कका समयका बेला पूर्ण सन्तुष्टि नपाउने महिला भन्दा शारीरिक समबन्धबाट पूर्ण सन्तुष्टि पाउने भन्दा हिँड्-डुल गर्दा ढाड तथा नितम्बको लचकता बढि हुने र ठूला-ठूला पाइला चालेर छिटो हिड्ने गर्छन् ।

शोधकर्ताहरुले यस समबन्धमा अध्ययनको क्रममा केहि महिलाको यौन जिवनका बारेमा जानकारी लिई ति महिलाहरुको हिडाईको चालको सुक्ष्म विश्लेषण गरेका थिए । शारीरिक समबन्ध वा सेक्सले महिला वा पुरुषलाई शारीरिकरुपमा र मानसिक रुपमा स्वास्थ्य रहन मदत गर्दछ ।

पाक्क्रिडा तथा अन्य कृत्रिम माध्यमबाट चरमसुख प्राप्त गर्ने महिलाको हकमा भने हिँडाइको चालबाट सम्भोग सुखको आँकलन गर्न मुस्किल पर्ने र योनी र लिंगको मिलन हुने प्राकृतिक सम्भोगबाट हुने यौनसुखको मात्र आँकलन गर्न सकिने शोधकर्ताहरु बताउँछन् ।
शोधकर्ताहरुले अध्ययनको क्रममा केही महिलाहरुको व्यक्तिगत यौन जिवनका बारेमा जानकारी लिएर उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण गरेका थिए । योनी सम्भोगको चरम आनन्दले मानसिक तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र मांशपेशीको दुखाइ जस्ता समस्या समेत निराकरण गर्नमा सहयोग गरेर महिलालाई फुर्तिलो बनाउने उनीहरु बताउँछन् ।एजेन्सी ,

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।