0 COMMENTS

 असार २८ गते संविधानविद डा. भीमार्जुन आचार्यले अन्तरिम संविधानबाट बनेको नेकपा एमाले नेतृत्वको यो सरकार परिवर्तन हुनै नसक्ने बताएका छन् ।

आफ्नो एक अन्तर्वार्ता उनले दलहरुले संविधान बनाउँदा विभिन्न जटिल व्यवस्थाहरु गरेको भन्दै ती व्यवस्थाहरु टेकेर पनि सरकार परिवर्तन हुन नसक्ने ठोकुवा गरे । उनले भने- ‘प्रतिनिधि सभा गठन नभएसम्म सरकार परिवर्तन हुन सक्दैन् ।

हेर्नुस् भिडियोमा पुरा अन्तर्वार्ता:

[view_video url=”PNcCQFwqhyg”]

भिडियो सौजन्यः इमेज टेलिभिजन ।
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।