0 COMMENTS

काठमाडौं, असार २८ – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको फिर्ता लिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा एमालेको स्थायी समिति बैठक बस्ने भएको छ ।

बैठक बेलुकी ६ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्न लागेको एमालेले जनाएको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएपछि अब केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब कसरी अघि बढ्ने भन्ने बारेमा एमाले स्थायी समिति बैठकमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।