0 COMMENTS

 असार २८ – युरोकप फुटबलको आयोजक युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले युरोकप २०१६ को आधिकारिक टिम अफ द टुर्नामेन्ट घोषणा गरेको छ । टिममा च्याम्पियन पोर्चुगलका चार, जर्मनीका तीन तथा फ्रान्स र वेल्सका दुई खेलाडी परेका छन् । पोर्चुगलका
कप्तान क्रिष्टियानो रोनाल्डोसहित चार खेलाडी टिममा परेका हुन् । युइएफएका प्रमुख प्राविधिक अधिकृत लोएन लुपेस्कुको नेतृत्वमा रहेको १३ सदस्यीय अनुगमन कमिटिले टिमका लागि खेलाडी चयन गरेको हो, जुन कमिटिमा सर एलेक्स फरग्युसन पनि थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।