0 COMMENTS

 असार,२६ काठमाडौं /नेपाली कांग्रेसमा खुमबहादुर खड्का पक्षले अब हिन्दु धर्मप्रति आस्था राख्ने अन्य दल र व्यक्तिको साथ लिएर थप अभियान चलाउने भएको छ ।

‘१३औ महाधिवेशनले हिन्दु राज्य नेपालको हाम्रो अभियान ओझेलमा पर्‍यो । खड्काजीको स्वास्थ्यको कारणले पनि लाग्न पाएनौ । अब फरक ढंगले जान्छौं,’ देवेन्द्रराज कँडेलले भने, ‘अब कांग्रेसको नामबाट मात्र होइन, धर्मप्रति आस्था राख्ने संस्थालाई पनि समेटेर जान्छौं, उनीहरूको सुझाब लिएर । सबै समूह अट्ने गरी साउनमा भेला गर्छौं ।’ नयाँ पत्रिका दैनिकमा खबर
छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।