0 COMMENTS

pahiroमेलम्ची, २५ असार – भोटेकोसी नदीमा आएको बाढीका कारण जोखिममा परेका तातोपानि, लिपिङ, लार्चाका बासिन्दालाई नेपाली सेनाले बाह्रबिसे तथा काठमाण्डुमा सारेको छ ।

बाह्रबिसे तातोपानी सडकखण्ड अवरुद्ध भएपछि नेपाली सेनाको एमआइ १७ हेलिकोप्टरबाट उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो । बाढीले सडक कटान गरेर यातायातमा समस्या भएको तथा विभिन्न ठाउँमा पहिरो जान थालेपछि उक्त क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्नु परेको होे ।

शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट ५८ जनालाई बाह्रबिसे ल्याएको र बाह्रबिसेबाट ४५ जनालाई विभिन्न सवारीसाधनमार्फत काठमाण्डु लगिएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए ।

उनका अनुसार बाँकी रहेका नौ जना बलेफीमा रहेको आफन्तकोमा र अन्य चार जना बाह्रबिसेमा नै बसेको खतिवडाले जानकारी दिए । हेलिकोप्टरबाट स्थानान्तरण गरिएका पीडित भने आफन्तकोमा शरण लिन बाध्य छन् । सरकारले कतै सुरक्षित स्थानमा राख्न पहल नगरेको पीडितको गुनासो छ ।

गत मङ्गलबार बेलुका चिनियाँ क्षेत्रमा परेको अत्यबिाढीपीडितलाई सुरक्षित स्थानमा सारियो

मेलम्ची, २५ असार – भोटेकोसी नदीमा आएको बाढीका कारण जोखिममा परेका तातोपानि, लिपिङ, लार्चाका बासिन्दालाई नेपाली सेनाले बाह्रबिसे तथा काठमाण्डुमा सारेको छ ।

बाह्रबिसे तातोपानी सडकखण्ड अवरुद्ध भएपछि नेपाली सेनाको एमआइ १७ हेलिकोप्टरबाट उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो ।

बाढीले सडक कटान गरेर यातायातमा समस्या भएको तथा विभिन्न ठाउँमा पहिरो जान थालेपछि उक्त क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्नु परेको होे ।

शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट ५८ जनालाई बाह्रबिसे ल्याएको र बाह्रबिसेबाट ४५ जनालाई विभिन्न सवारीसाधनमार्फत काठमाण्डु लगिएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए ।

उनका अनुसार बाँकी रहेका नौ जना बलेफीमा रहेको आफन्तकोमा र अन्य चार जना बाह्रबिसेमा नै बसेको खतिवडाले जानकारी दिए ।

हेलिकोप्टरबाट स्थानान्तरण गरिएका पीडित भने आफन्तकोमा शरण लिन बाध्य छन् । सरकारले कतै सुरक्षित स्थानमा राख्न पहल नगरेको पीडितको गुनासो छ ।

गत मङ्गलबार बेलुका चिनियाँ क्षेत्रमा परेको अत्यधिक वर्षाका कारण भोटेकोसी नदीमा आएको बाढीले हालसम्म २८ घर बगाइसकेको छ भने भोटेकोसी हाइड्रो पावरको ड्याममा क्षति पुगेको छ ।
धक वर्षाका कारण भोटेकोसी नदीमा आएको बाढीले हालसम्म २८ घर बगाइसकेको छ भने भोटेकोसी हाइड्रो पावरको ड्याममा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।