0 COMMENTS

ronaldo-goal असार २४ गते । शुक्रबार बिहान भएको सेमिफाइनल खेलमा फ्रान्सले जर्मनीलाई २-० पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सका लागि दुवै गोल एटलेटिको मड्रिडका सुपरस्टार एन्टोइन ग्रिजम्यानले गरेका थिए ।तेसै गरी गएकाे अर्काे सेमीफाइनलमा पाेर्चुगलले  वेल्स लाइ २-० ले पराजित गरेकाे थीयाे। पाेर्चुगलका लागी दोश्रो हाफको ५० औं मिनेटमा क्रिश्चिआनो रोनाल्डोले उत्कृष्ट हेडमार्फत  पहिलो गोल गरेका थिए । ५३ औं मिनेटमा नानीले दोश्रो गोल गरेपछि पोर्चुगलले खेलमा २-० गोलको अग्रता लिएको थियो । वेल्सले कुनै गोल नगरेपछि २-० ले पराजित हुन पुगेको थीयाे।आउँदो सोमवार पोर्चुगल र फ्रान्सले युरोपियन च्याम्पियन बन्न फाइनलमा भिड्ने छन् ।

france-vs-germany

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।